लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विवाद फेरी नेकपा सचिवालयमै पुग्ने

tillotmacitynews - 2020 Apr 28 06:04 PM
IMG

काठमाडौं । नेकपा नेताहरुबीच भएको आन्तरिक विवाद फेरी ९ सदस्यीय सचिवालयमै पुग्ने भएको छ ।


आज प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरुबीच भएको छलफलले भोलि सचिवालय बैठक बस्नुपर्ने र त्यहीँ छलफल गर्ने टुंगो लगाएको हो ।


नेपाल पक्षधरले ओलीले प्रधानमन्त्री वा अध्यक्ष दुईमा एक छाड्नुपर्ने प्रस्ताव राखेको छ ।

कमेन्ट गर्नुहोस्