लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पोखराबाट पाल्पा जाँदै गरेको जिप भिमादमा दुर्घटना

tillotmacitynews - 2024 Jan 10 12:31 PM
IMG

तिलोत्तमा सिटी, २०८० पुस २५ गते । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँको भिमादमा दुर्घटना भएको छ । बसलाई साइड दिने क्रममा जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकले प्रहरीलाई बताएअनुसार जिपमा १०–१२ जना यात्रु थिए । यात्रुहरुको अवस्थाबारे थाहा हुन सकेको छैन ।


दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्