लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विमानस्थलबाट फेरि अवैध सुन बरामद

tillotmacitynews - 2024 Jan 07 01:58 PM
IMG

तिलोत्तमा सिटी,२०८० पुष २२ गते ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि अवैध सुन बरामद भएको छ । दुबईबाट ल्याइएको १ किलो ३०० ग्रम सुन बरामद भएको हो ।  

विमानस्थलका डीआईजी अर्जुन चन्दले अवैध रुपमा ल्याइएको सुन बरामद भएको जानकारी दिए । 

कमेन्ट गर्नुहोस्