लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार रुपन्देही आउँदै

IMG

तिलोत्तमा,पुष ७ गते।पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार (भोलि) रुपन्देही आउने भएका छन् ।दिउँसो २ बजे रुपन्देही आइपुगेपछि शाहलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिने मूल आयोजक समितिका सह–संयोजक तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताले बताए।‘उहाँ लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा जाने कार्यक्रम छ, स्वागतका लागि तयारी पूरा भएको छ ’गुप्ताले भने ।

कमेन्ट गर्नुहोस्