लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवल–गोरुसिङ्गे सडक बिस्तारका लागि ठेक्का आह्वान

tillotmacitynews - 2023 Dec 24 09:32 PM
IMG

तिलोत्तमा सिटी,२०८० पुष ८ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको बुटवलदेखि कपिलवस्तुको गोरूसिंगेसम्मको सडक ‘फोर लेन’मा स्तरोन्नति गर्न टेन्डर प्रक्रिया शुरू भएको छ । पहिलो खण्डअन्तरर्गत बुटवलदेखि गोरूसिंगेसम्म ५० किलोमिटर सडक दुई खण्डमा स्तरउन्नति गर्ने गरी सडक विभागले बिहीवार टेन्डर आह्वान गरेको हो ।


तीन वर्षभित्र सक्ने लक्ष्य आयोजनाको टेन्डर आह्वान गरिएको सडक विभाग वैदेशिक सहायता कार्यान्वन महाशाखाका उपमहानिर्देशक विजय जैसीले बताए ।

कमेन्ट गर्नुहोस्