लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सामाजिक सुरक्षा कोषमा जागिर खुल्यो

tillotmacitynews - 2022 Sep 26 10:03 PM
IMG

तिलोत्तमा सिटी , २०७९असोज १०।सामाजिक सुरक्षा कोषले स्थायी पदपूर्तिका लागि ६६ जना कर्मचारी माग गरेको छ । कोषले चारदेखि ११ औं तहमा स्थायी पदपूर्तिका लागि कर्मचारी माग गरेको हो ।लोकसेवा आयोगको सहमति अनुसार कोषमा रिक्त रहेका पदहरु खुल्ला प्रतियोगितामार्फत पदपूर्ति गर्न आवेदन माग गरिएको हो । तोकिएको योग्यता पुगेका उम्मेदवारले प्रक्रिया पूरा गरी अनलाइन दरखास्त फाराम भर्नुपर्ने उल्लेख गरिएको छ ।



कमेन्ट गर्नुहोस्