लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दक्षिण कोरियाको राजदूतमा प्याकुरेल नियुक्त

IMG

तिलोत्तमा सिटी न्युज, साउन १८ गते २०७९ ।  दक्षिण कोरियाका लागि नयाँ नेपाली राजदूतमा प्रा. डा. ज्योति प्याकुरेल (भण्डारी) नियुक्त भएकी छन् ।बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा प्याकुरेललाई गणतन्त्र कोरियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्