लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गुल्मीमा चट्याङ लागेर महिलाको मृत्यु

tillotmacitynews - 2022 Jun 07 11:36 PM
IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ २४ गते २०७९ ।  गुल्मीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।जिल्लाको इस्मा गाउँपालिका वडानम्बर-५ की ३९ वर्षीया तारा सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।मृतक महिला बारीमा मकै खनिरहेको बेलामा चट्याङ लागेर घाइते भएकी थिइन् । उनको गुल्मी अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


कमेन्ट गर्नुहोस्