लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पालिकामा माओवादीले खाता खोल्यो,अध्यक्ष–उपाध्यक्षमा विजयी

IMG

तिलोत्तमा सिटी, बैशाख ३१ गते २०७९ ।  पालिकामा नेकपा माओवादी केन्द्रले जितको खाता खोलेको छ । डोल्पाको जगदुल्लाह गाउँपालिकाकाे अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नारा सिंह रोकाया विजयी हुनुभएको छ ।रोकायाले ७ सय ७० मत पाएर विजयी हुनुभयो भने प्रतिस्पर्धी नेकपा एमालेका हेमबहादुर महताराले ७ सय ४६ मत ल्याउनुभयो ।उपाध्यक्षमा पनि माओवादीकै उम्मेदवार अमृता बोहोरा विजयी भएको निर्वाचन आयोगले जनाएको छ । 

कमेन्ट गर्नुहोस्