
तिलोत्तमा सिटी, बैशाख २७ गते २०७९ । तिलोत्तमा नगरपालिका वडा नम्बर-२ को खुल्ला सदस्यमा उम्मेदवार दिएका इश्वर न्यौपानेले नेकपा एमाले प्रति युवाको उत्साह भएको बताएका छन्। उनले युवाहरुको बौद्धिक वर्गहरुको उत्साह एमालेमा भएको भन्दै यस्पाल्लिको चुनावमा युवाहरुको जित हुने कुरा बताए। उनले नेकपा एमालेलाइ नया भोटर हरुको पुर्णसाथ रहेको भन्दै शान्ति र बिकासका लागि युवाको पहुँच नगरपालिकामा रहेको बताए।
कमेन्ट गर्नुहोस्