
२०७८ चैत्र ११, तिलोत्तमा सिटी । लायन्स क्लव अफ बुटवल देउरालीको छैठौ अधिवेशनबाट बर्ष २०२२–२३ का लागि रमेस पाण्डे अध्यक्ष रहेको नयां कार्यसमिति चयन भएको छ। क्लबको निवर्तमान अध्यक्षमा ज्ञानप्रसाद पौडेल, प्रथम उपाध्यक्षमा दिपक पन्थी,.द्वितीय उपाध्यक्षमा कृष्णप्रसाद भण्डारी,तृतिय उपाध्यक्षमा माधवराज पोख्रेल, सचिवमा मोहनीलाल रिजाल, कोषाध्Þयक्षमा यमप्रसाद बस्याल, सहसचिव अर्जुन पाण्डे र सह–कोषाध्यक्षमा लालप्रसाद बस्याल रहेका छन् । यस्तै मेम्बरसिप डाइरेक्टरमा राजकुमार गुप्ता, टेल टुइस्टरमा ललित पाण्डे, टेमरमा खगेन्द्र पाण्डे, पिआरओमा मनिराम पौडेल, डाइरेक्टरहरुमा मनोहर न्यौपाने, मात्रिकाप्रसाद अधिकारी, केशव शर्मा बन्जाडे, बिष्णुप्रसाद पाण्डे, देवु प्रसाद खनाल चयन भएका छन् । नयां समितिको कार्यकाल जुलाई १ बाट शुरू हुनेछ ।
कमेन्ट गर्नुहोस्