लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मञ्जु देवी गौड बचाउ अभियानमा रक्तदातहरुको सहयोग

IMG

२०७८ मङ्सिर ११,तिलोत्तमा सिटी। मञ्जु देवी गौड बचाउ अभियानका लागि भनेर तिलोत्तमा रक्तदाता समाजका सदस्यहरुले आर्थिक सहयोग गरेका छन्। सदस्य सबैको खल्ती खर्च कटाएर एकमुस्ट पन्ध्र हजार एक सय रुपैयाँ संकलन गरी स्तन क्यान्सर पिडित मञ्जु गौडलाई हस्ततरण गरिएको सस्थाका गोबिन्द बन्जाडेले बताउनुभयो। बन्जाडेले सामाजिक सेवामा क्रियाशील रही लामो समयदेखि स्तन क्यान्सरबाट  पिडित मञ्जु गौडलाई सकेको सहयोग गर्न अपिल गर्दै सम्पुर्ण सहयोगी हातहरुलाई हार्दिक आभार समेत ब्यक्त गर्नुभएको थियो । 


कमेन्ट गर्नुहोस्