लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अर्थमन्त्री शर्माले फेरे राजश्व र भन्सार विभागका महानिर्देशक

tillotmacitynews - 2021 Aug 19 06:08 PM
IMG

तिलोत्तमा सिटी,०३ भाद्र २०७८, बिहिबार। अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजस्व विभाग र भन्सार विभागको नेतृत्व हेरेफेर गरेका छन्। मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री शर्माले आन्तरिक राजस्व विभागका महानिर्देशक झक्कप्रसाद आचार्यलाई हटाएर शोभाकान्त पौडेललाई ल्याएका हुन्। त्यस्तै गरी उनले भन्सार विभागका महानिर्देशक यामलाल भुसाललाई हटाएर नारायणप्रसाद सापकोटालाई ल्याएका छन्।

कमेन्ट गर्नुहोस्