लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीको छिरकहवा खोलामा डुबेर एक पुरूषको मृत्यु

tillotmacitynews - 2021 Aug 19 04:22 PM
IMG

तिलोत्तमा सिटी,०३ भाद्र २०७८, बिहिबार। रुपन्देहीको छिरकहवा खोलामा डुबेर एक पुरूषको मृत्यु भएको छ ।गैडहवा गाँउपालिका वडा नं. २ मनवापुर निवासी अन्दाजी राधेश्याम पासी गाँउ नजीकैको छिरकहवा खोलामा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुर्यपुराले जनाएको छ ।यद्यपि तीन सन्तानका बाबू समेत रहेको पासीले रक्सी खाएर पुलबाट हाम फाल्दा पौडिन नजानेको कारण निजको मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।

कमेन्ट गर्नुहोस्