लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सम्मरीमाई गाउँपालिका अध्यक्ष बलात्कार आरोपमा पक्राउ

IMG

तिलोत्तमा सिटी, २९ साउन २०७८, शुक्रबार ।  रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्लु एक महिला बलात्कार  उद्योग गरेको आरोपमा बिहीबार पक्राउ परेका छन् ।बुधबार एक  विवाहित महिलाले आफूलाई पालिका अध्यक्ष शुक्लाले जबरजस्ती करणी उद्योग गरेको आरोपमा उजुरी दिए पछि  उनलाई अनुसन्धानका लागि  जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा दिउँसो ३ बजे कार्यालय आसपासबाट ल्याइएको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए ।  

कमेन्ट गर्नुहोस्