लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिनाउमा पहिरो,बुटवल–पाल्पा सडक खण्ड पुन: अवरुद्ध

IMG

असार २८ गते सोमबार २०७८ तिलोत्तमा सिटी। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक खण्डमा पहिरो झर्दा सडक अवरुद्ध बनेको छ । सोमबार राति करिब ९ बजे पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । पाल्पाको तिनाउ गाउँपालिका डुम्रे नजिक पहिरोसँगै ठूला ढुङ्गो खस्दा सडक अवरुद्ध भएको सोही सडकमा रोकिएका एक यात्रीले बताए । रातिमा पहिरो गएको हुँदा अवरुद्ध सो सडक आजै खुल्न नसक्ने लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय ,बुटवलका प्रवक्ता डिल्लीनारायण पाण्डेले बताए ।

कमेन्ट गर्नुहोस्