लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

श्रृष्टी र जीवनको ‘चुपचाप बदलियो’

IMG

तिलोत्तमा, कार्तिक ६ गते २०७७। गायक नितिन गजुरेलले आफ्नो नयाँ गीत ‘चुपचाप बदलियो’ सार्वजनिक गरेका छन् । गजल सुन्न मन पराउने श्रोताका लागि तयार गरिएको यो गीतमा नितिनकै शब्द तथा संगीत छ ।यो गीतको भिडियोले ८० को दशकको झल्को दिन्छ । गीतको भिडियोमा मोडलद्धय श्रृष्टी खड्का र जीवन भट्टराइलाई फिचरिङ गरिएको छ ।काठमाण्डौको राम मन्दिरमा खिचिएको भिडियोमा उत्सव दाहालको छायांकन, विष्णु खड्काको सम्पादन र सुव्रतराज आचार्यको निर्देशन छ ।

कमेन्ट गर्नुहोस्