२०७८ पुष १९ , तिलोत्तमा सिटी। काठमाडौंको तिनकुनेस्थित बिजुलीको पोलमा आगलागी भएको छ । पोलमा बेरिएका तारको गुजुल्टोबाट आगो सल्किएको हो ।दमकल प्रयोग गरी आगो निभाइएको छ ।बिजुलीका पोलमा अव्यवस्थित तरिकाले...
पूरा समाचार पढनुहोस
२०७८ पुष १८, तिलोत्तमा सिटी। तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीको लुम्बिनी प्रदेश समिति समायोजन भएको छ ।दुई पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको एक वर्षसम्म प्रदेश समिति...
पूरा समाचार पढनुहोस
२०७८ पुष १८, तिलोत्तमा सिटी। संसदीय मामिला तथा कानुन मन्त्रालयले पहिलोपटक मानव अधिकार पुरस्कार वितरण गर्दै छ ।व्यक्तितर्फ शुद्धोधन गाउँपालिका–६ कपिलवस्तुका अधिवक्ता शैलेन्द्र प्रसाद हरिजन र संस्थातर...
पूरा समाचार पढनुहोस
तिलोत्तमा सिटी,१७ पौष २०७८। गोठ सार्ने क्रममा हिमपात भएर हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पापुङ सिम्बुकका बाबुछोराको उद्धारका लागि गएको हेलिकोप्टर रिक्तै फर्किएको छ । अल्टिच्युट एयरको...
पूरा समाचार पढनुहोस
२०७८ पुष १६ ,तिलोत्तमा सिटी। अज्ञात समूहले हनुमानढोका क्षेत्रभित्र राखिएको मल्लकालीन शिलालेख तोडफोड गरेको छ । बिहीबार कृष्ण मन्दिर बाहिर राखिएको प्रताप मल्लकालीन शिलालेख तोडफोड भएको हनुमानढोका दरबार ह...
पूरा समाचार पढनुहोस
२०७८ पुस १६, तिलोत्तमा सिटी। चितवनको कालिका नगरपालिकाले मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई मासिकरूपमा आर्थिक सहायता प्रदान गर्ने भएको छ। नगरपालिकाले यही पुस ९ गते सार्वजनिक सूचना जारी गर्दै मिर्गौला...
पूरा समाचार पढनुहोस
२०७८ पुस १४, तिलोत्तमा सिटी। सरकारले १२ खर्ब बराबरको बजेट खर्च गर्दा २५ अर्ब भन्दा बढी बेरुजु देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको आन्तरिक लेखा परीक्षणको वार्षिक प्रतिवेदनको सारांश...
पूरा समाचार पढनुहोस
२०७८ पुस १४, तिलोत्तमा सिटी। काठमाडौंको नयाँ बसपार्कमा एक महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुगुका युवराज बडुवाल, हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजुव...
पूरा समाचार पढनुहोस
२०७८ पुस १४, तिलोत्तमा सिटी। प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने हवाई उडानहरु प्रभावित भएका छन् । रातिदेखि नै काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परिरहेकाले उडान प्रभावित भएको हो ।एयरलाइ...
पूरा समाचार पढनुहोस
तिलोत्तमा सिटी,१३ पौष २०७८। रौतहटमा मंगलबार दिउँसो भएको कार दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ६ जना पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका शेख अवलेसको शुकदेव चौकस्थित शिवदर्शन अस्पताल उपचारका क्र...
पूरा समाचार पढनुहोस
२०७८ पुस १३, तिलोत्तमा सिटी। कैलालीमा १६ किलो चरेससहित दुई जना पक्राउ परेका छन् ।आइतबार राति विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चुरे गा...
पूरा समाचार पढनुहोस
२०७८ पुस १२, तिलोत्तमा सिटी। नेपाल प्रहरीको साइबर ब्यूरोले अश्लीलता झल्कने शीर्षक राखेर भिडियो बनाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा निसीखोला गाउँपालिका-१ खापापानी स्थायी घर भई काठमा...
पूरा समाचार पढनुहोस
२०७८ पुस १२, तिलोत्तमा सिटी। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका निकायबाट अचल सम्पत्तिको अध्यावधिक विवरण माग गरेको छ ।सरकारी नियकालाई नै आफ्नो सम्पत्ति कति छ भन्ने थाहा नहुँदा सरका...
पूरा समाचार पढनुहोस
२०७८ पुस ११, तिलोत्तमा सिटी। पछिल्लो २४ घण्टामा थप २१९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । देशभरमा एन्टिजिन र पीसीआर विधिबाट गरी ९ हजार ६७७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भए...
पूरा समाचार पढनुहोस
२०७८ पुस ९, तिलोत्तमा सिटी। मेलम्ची नगरपालिका–१० शिखरपुरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।बा २ ख ३६८९ नम्बरको महेन्द्रा निसान ट्रक आज बिहान ८ः३० बजे दुर्घटना हुँदा जुगल गाउँपालिका सेलाङका...
पूरा समाचार पढनुहोस