लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
शंकास्पद वस्तु नभेटिएपछि त्रिभुवन विमानस्थलमा उडान सुरु

तिलोत्तमा सिटी, बैशाख २१ गते २०७९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान–अवतरण सुरु भएको छ । बम रहेको हल्लाले बुधबार बिहान झण्डै एक घण्टासम्म विमानस्थलको आन्तरिक उडान–अवतरण बन्द भएको थियो...

पूरा समाचार पढनुहोस
IMG
त्रिभुवन विमानस्थलमा बम राखिएको फोन आएपछि आन्तरिक उडानका यात्रु बाहिर निकालियो

तिलोत्तमा सिटी, बैशाख २१ गते २०७९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बम राखिएको फोन आएपछि उडान प्रभावित भएका छन् । अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राख...

पूरा समाचार पढनुहोस
IMG
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस , महंगी बढ्यो, ज्याला बढेन

तिलोत्तमा सिटी, बैशाख १८ गते २०७९ । आज विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’ को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडकमा ओर्लिएर ब...

पूरा समाचार पढनुहोस
IMG
बैसाख ३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा

तिलोत्तमा सिटी, बैशाख १६ गते, विस २०७९ साल । आउने ३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ । आउने ३० गते शुक्रवार निर्वाचन आयोगले देशभर सार्वजनिक बिदा दिन सरकारलाई अनुरोध गरिसकेको छ । चुना...

पूरा समाचार पढनुहोस
IMG
भैरहवासहित आजदेखि ७ विमानस्थल दैनिक १८ घण्टा चल्ने

तिलोत्तमा सिटी, बैशाख १५ गते, विस. २०७९ साल । आजदेखि थप सात वटा विमानस्थल दैनिक १८ घण्टा सञ्‍चालनमा आउने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रात्रिकालीन उडान गर्न मिल्ने गरी चन्द्रगढी...

पूरा समाचार पढनुहोस
IMG
Alkaline water को पोखरा बिक्रीवितरण कार्यक्रमको शुभारम्भ..

तिलोत्तमा सिटी,२०७९ बैशाख १० गते । सुन्दर नगरी पोखरा मा वेलनेस एन्ड इल्नेस कम्पनी ले पोखरा नगरीमा पहिलो पटक जापनिज प्रविधि बाट उत्पादन गरिएको lonized Alkaline water को शुभारम्भ गरिएको छ ! यसै कम्प...

पूरा समाचार पढनुहोस
IMG
ललितपुरस्थित अक्सिजन प्लान्ट बिस्फोटमा परि मृत्यु हुनेको संख्या दुई पुग्यो

तिलोत्तमा सिटी, बैशाख ८ गते । ललितपुरको पाटन औद्योगिक क्षेत्रस्थित अक्सिजन प्लान्टमा भएको विस्फोटमा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । महानगरीय प्रहरी परिसर, जावलाखेलका प्रवक्ता सिद्धिविक्रम शाहका...

पूरा समाचार पढनुहोस
IMG
ललितपुरको सगरमाथा अक्सिजन प्लान्ट विस्फोट

तिलोत्तमा सिटी, बैशाख ८ गते । ललितपुरकाे सगरमाथा अक्सिजन प्लान्ट विस्फोट भएको छ । त्यहाँ कार्यरत केही श्रमिक घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पाटन अस्पताल लगिएको छ । घाइतेको संख्या एकिन भइनसकेक...

पूरा समाचार पढनुहोस
IMG
निलम्बनमा परेका गभर्नर अधिकारीको रिटमाथि आजबाट सुनुवाई सुरु हुदै

तिलोत्तमा सिटी, २०७८ बैशाख ६ गते । सरकारले गरेको निलम्बनको विरुद्धमा सर्वोच्च अदालत गएका गभर्नर महाप्रसाद अधिकारीको रिटमाथि आजबाट सुनुवाई हुँदैछ ।अधिकारीको रिट हिजोमात्रै सर्वोच्च अदालतमा दर्ता भएको थ...

पूरा समाचार पढनुहोस
IMG
स्याङ्जामा जीप दुर्घटना हुँदा मृतकको संख्या ७ पुग्यो, ६ जना गम्भीर घाइते

तिलोत्तमा सिटी, २०७८ बैशाख ४ गते । स्याङ्जानको वालिङमा यात्रुबाहक जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । ६ जना गम्भीर घाइते भएका छन । वालिङ नगरपालिकाको डाँडाखर्क भन्ने स्थानमा आज (आइतबार) बिहान सा...

पूरा समाचार पढनुहोस
IMG
स्वीकृति नलिई पात्रो वा भित्तेपात्रो प्रकाशन गरे स्पष्टीकरण सोधिने

तिलोत्तमा सिटी, २०७८ चैत्र ३० गते । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति नलिई पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेन्डर) प्रकाशन गरे स्पष्टीकरण सोध्ने भएको छ । समितिको बैठकले पहिलो पटक...

पूरा समाचार पढनुहोस
IMG
ठकुरी समाज महासंघ नेपालको चौथो महाधिबेशन शुरु

तिलोत्तमा सिटी,२०७८ चैत्र १९ गते। ठकुरी समाज महासंघ नेपालको चौथो महाधिबेशन शुरु भएको छ। दर्शन कल्याण ठकुरी समाजको भवन तिलोत्तमा-४ विष्णुपुर रुपन्देहीमा शुरु सो महाधिबेशनले महासंघमा आबद्ध ठकुरी समाजक...

पूरा समाचार पढनुहोस
IMG
स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

२०७८ चैत १३ ,तिलोत्तमा सिटी । सिराहा प्रहरीले शनिवार साँझ ११ लाखभन्दा बढी स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । सीमावर्ती भारतीय बजारबाट लहानतर्फ ल्याइरहेको सो रकम सशस्त्र प्रहरी बल नं....

पूरा समाचार पढनुहोस
IMG
स्वदेश फर्किए चिनियाँ विदेशमन्त्री वाङ

२०७८ चैत १३ ,तिलोत्तमा सिटी । तिन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी आइताबर स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कर्मचारीले विदेशमन्त्री...

पूरा समाचार पढनुहोस
IMG
प्रचण्ड चिनियाँ विदेशमन्त्री भेट्न मेरियट पुगे

२०७८ चैत १३ , तिलोत्तमा सिटी । पुष्पकमल दाहाल प्रचण्ड नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेट्न नक्सालस्थित मेरियट होटल पुगेका छन् ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र यीबीचको भेट...

पूरा समाचार पढनुहोस