
तिलोत्तमा । तिलोत्तमाको मणिग्राममा यामाहा ब्रान्डका नयाँ बाइक तथा स्कुटी खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै विशेष एक्सचेन्ज अफर सञ्चालनमा आएको छ।मणिग्रामस्थित विश्राम वाटिकादेखि तलतर्फ रहेको युबिन वर्कशपमा यामाहाको एक्सचेन्ज अफर सञ्चालन भइरहेको हो। अफरअन्तर्गत ग्राहकले आफ्नो जुनसुकै ब्राण्डका पुरानो बाइक तथा स्कुटी एक्सचेन्ज गरी नयाँ यामाहा बाइक वा स्कुटी खरिद गर्न सक्ने जनाइएको छ।
नयाँ बाइक तथा स्कुटी खरिद गर्न चाहने, आफ्नो पुरानो सवारी साधन साट्न चाहने तथा किस्ताबन्दी सुविधामार्फत नयाँ सवारी चढ्न इच्छुक ग्राहकलाई अफरले सहजता प्रदान गर्ने बताइएको छ।ग्राहकले नागरिकता साथमा लिएर शोरुममा सम्पर्क गर्न सक्ने जनाइएको छ। एक्सचेन्ज, किस्ताबन्दी तथा अन्य सुविधासम्बन्धी थप जानकारीका लागि युबिन वर्कशपस्थित यामाहा शोरुममा प्रत्यक्ष सम्पर्क गर्न आग्रह गरिएको छ।थप जानकारीका लागि शोरुम भिजिट गर्नुहोस्।
कमेन्ट गर्नुहोस्