लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सुनको भाउ ५ सय रुपैयाँले घट्यो

tillotmacitynews - 2023 Feb 19 09:53 AM
IMG

तिलोत्तमा,२०७९ फाल्गुण ७ गते।सुनको भाउ आज ५ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा १ लाख २ हजार ५ सय रुपैयाँ छ ।हिजो तोलाको १ लाख ३ हजार रुपैयाँ थियो । हिजो पनि सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको थियो ।यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार चाँदी आज तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्