लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

देशको समृद्धिको बाटो जनताको हातमा : बिश्वनाथ यादव

IMG

तिलोत्तमा, २०७९ कार्तिक २८ गते। रुपन्देही जिल्ला क्षेत्र नं १ (क) गठबन्धका तर्फबाट लुम्बिनी प्रदेस सभा सदस्य पदका उम्मेदवार बिश्वनाथ यादवले देश मतदाताले चलाउने बताएका छन ।सोमबार एक कार्यक्रमका बिच बोल्दै यादवले सो कुरा बताएका हुन । उनले भने, "देशलाइ कुन बाटो तर्फ लैजाने भन्नेको कुरा जनताको हातमा हुन्छ । जनता अर्थात मतदाताले दिएको मतबाटै हामी नेतृत्वमा जाने हो ।त्यसैले असल नेतृत्वको पहिचन गर्न आवस्यक छ"।नेतृत्वमा जान खोज्ने तर नेतृत्वमा पुगेपछि सेवा र व्यक्तिगत स्वार्थमा लिप्त हुनेहरुलाई मतदाताले खबरदारी गर्न आवस्यक रहेको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्