
तिलोत्तमा सिटी , २०७९असोज ११। कोरियामा सर्वाधिक विक्रि हुने सोजु (कोरियामा ख्यातिप्राप्त मदिरा) को नेपाली उत्पादन सान सोजु (산 소주) देशका विभिन्न भागमा धमाधम विक्रि वितरण भैरहेको छ । ब्रान्डले दशै अफरको लागि सान सोजु सँगै साजु ग्लास सित्तैमा दिने समेत भएको छ। हाल बजारमा धेरै नै रुचाइएको सोजुको स्वाद संगै साइड ईफ़ेक्ट समेत नभएको सान सोजु सप्लायर्सका कृष्ण बताउछन। कोरियन स्वाद नेपाली बजारमा भित्र्याएका कृष्णले कोरिया आफै गएर सो को माग नेपालमा धेरै भएकाले नेपालमा यसको शुरुवात गरेको बताए। कोरियामा राजा देखि रैती सम्म सोजु खाने गर्दछन। कृष्ण भन्छन : नेपालमा पनि यो ब्रान्डलाइ स्थापित गराई विदेश सम्म निर्यात गर्ने लक्ष्य छ। हाल सम्म सकारात्मक नै फिडब्याक आएको बताउदै यसको अझ गुणस्तरका लागि कार्य गर्ने उनको भनाई छ।
हाल,बुटवल, तिलोत्तमा-५ नयामिल, मणिग्राम,ड्राइवर टोल,शंकरनगर, जानकी नगर,योगीकुटी,शंकरपुर, भलवारी, सखुवानी, पत्थरडाँडाँ,मधुवलिया, कोटिहवा, कटैया,पड्सरी,बुद्धचोक र भैरहवा आसपासमा रहनु भएका सोजु प्रेमीहरुले नयाँमिल चौपारि नजिक सान सोजु सप्लायर्सबाट सोजु खरिद गर्न सक्ने सोजुका अधिकारिक बिक्रेता सान सोजु सप्लायर्सका कृष्ण गुल्मेलीले बताए।
कमेन्ट गर्नुहोस्