लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

यस्तो छ आज नेपाली बजारमा सुनको मूल्य

IMG

 २०७८ चैत ६, तिलोत्तमा सिटी । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ६ सयले घटेर तोलाको ९९ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ९९ हजार ८ सयमा कारोबार भएको थियो । आज तेजावी सुन तोलाको ९८ हजार ७ सयमा कारोबार भएको महासंघले जनाएको छ । आज चाँदीको मुल्यमा पनि घटेको छ । आज चाँदी तोलामा १० रुपैंयाँले घटेर तोलाको १३७५ मा कारोबार भएको महासंघले जनाएको छ । यस अघि शुक्रबार चाँदी तोलाको १३८५ मा कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्