लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पहिलो पटक घोषणा गर्‍यो नेपाल टेलिकमले बोनस सेयर

IMG

 २०७८ चैत १,  तिलोत्तमा सिटी  ।   पहिलोपटक नेपाल टेलिकमले सेयरधनीहरुलाई बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको सोमबार साँझ बसेको बैठकले सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । टेलिकमले यसअघि नगद लाभांश मात्रै दिने गरेको थियो ।  सञ्चालक समितिको निर्णयलाई मन्त्रालयले स्वीकृति दिएपछि आगामी साधारणसभाले अनुमोदन गरेमा सेयर धनीहरुले घोषित लाभांश पाउनेछन् ।


कमेन्ट गर्नुहोस्