लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेप्से परिसूचक १७ दशमलव १५ अंकले घट्यो

IMG

 २०७८ चैत १, तिलोत्तमा सिटी ।  सेयर कारोबार मापक नेप्से परिसूचक १७ दशमलव १५ अंकले घटेर २ हजार ६ सय ५० दशमलव ९७ अंकमा झरेको छ ।‘क’ वर्गका कम्पनीहरुको कारोबारका मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव २६ अंकले घटेको छ । नेप्से परिसूचक सुस्ताउदा कारोबार रकम पनि ३ अर्ब ३६ करोडमा रोकिएको छ ।

कमेन्ट गर्नुहोस्