लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेप्स परिसूचक २ अंक वृद्धि

IMG

२०७८ फागुन ९ ,तिलोत्तमा सिटी ।   नेप्स परिसूचक २ अंक वृद्धि भएको छ ।सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०६ अंक वृद्धि भएको छ। हिजो आईतबार ३९.४० अंक घटेर २६९३.१० विन्दुमा झरेको नेप्से आजको उक्त सेसनमा २.१५ अंक वृद्धि भएर २६९५.२६ विन्दुमा उकालो लागेको छ ।  आज प्रि ओपन सेसनमा ७ कम्पनीको १९ लाख ४२ हजार १४८ रुपैयाँ ६० बराबरको १ हजार ३९१ कित्ता सेयर खरिदबिक्री भएको छ।


कमेन्ट गर्नुहोस्