लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेप्से परिसूचक २५ मिनेटमै बजार ८५ अंकले घट्यो

IMG

२०७८ फागुन १ ,तिलोत्तमा सिटी। नेप्से परिसूचक आज आइतबार कारोबारको पहिलो दिन पहिलो २५ मिनेटमै बजार ८५ अंकले घटेको छ । अधिकांश कम्पनीको मूल्यमा उच्च गिरावट आएको छ ।बजार अहिले २७०० को विन्दु भन्दा तल झर्ने क्रममा रहेको छ ।त्यसमा पछि यो साता कमजोर रिर्पोट निकालेका कम्पनीहरुको मूल्य बढी घटेको छ । 


कमेन्ट गर्नुहोस्