लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

यस्तो छ आज नेपाली बजारमा सुनको भाउ

IMG

२०७८ माघ २८ ,तिलोत्तमा सिटी।  नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ। बिहीबार र शुक्रबार लगातार बढेर सुनको भाउ  तोला मा ९४ हजार  पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।दुई दिनमा छापावल सुन प्रतितोला ६ सय रुपैयाँले वृद्धि भएको छ । यस्तै आज तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९३ हजार पाँच सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य १२ सय ८० रुपैयाँमा बिहीबार जस्तै स्थिर छ ।

कमेन्ट गर्नुहोस्