
२०७८ माघ २३ ,तिलोताम्मा सिटी। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ९२ हजार पाँच सय रुपैयाँ कायम भएको छ । शुक्रबार पनि साेही मूल्यमा काराेबार भएकाे थियाे ।तेजावी सुनको भाउ तोलाको ९२ हजार निर्धारण भएको छ ।आइतबार चाँदीको मूल्य पनि स्थिर छ । शुक्रबार एक हजार २५० रुपैँयामा कारोबार भएको चाँदी आइतबार पनि त्यही मूल्यमा काराेबार भइरहेकाे महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्