लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आज सुनको भाउ कति त ?

IMG

२०७८ माघ १०, तिलोत्तमा सिटी।  नेपाल  सुनचाँदी व्यवसायी महासंघका अनुसार साताकाे दाेस्राे दिन सोमबार सुनचाँदीकोे भाउ स्थिर रहेको छ 

साेमबार छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ । साेही मूल्यमा आइतबार काराेबार भएकाे महासंघले जनाएकाे छ । यसैगरी साेमबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ ।   साेमबार चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।

कमेन्ट गर्नुहोस्