
२०७८ माघ ४,तिलोत्तमा सिटी। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे छ । तेजावी सुनको मूल्य तोलाको ९२ हजार १०० सय रुपैयाँ निर्धारण भएको छ । यसअघि सोमबार छापावाल सुन तोलाको ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ प्रतितोला एक हजार ५५ रुपैयाँ कायम भएको छ ।
कमेन्ट गर्नुहोस्