लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तोलामा तीन सयले घट्यो सुनको भाउ

IMG

२०७८ माघ २, तिलोत्तमा सिटी। सुन चाँदीको भाउ आज केही घटेको छ ।हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेर ९२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, चाँदी तोलामा १० रुपैयाँले सस्तो भएको छ ।आज चाँदीको भाउ तोलामा १२ सय ५० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। 


कमेन्ट गर्नुहोस्