
२०७८,पुष २६,तिलोत्तमा सिटी। सुनको भाउ तोलामा तीन सय रुपैयाँ घटेको छ ।हिजो तोलाको ९१ हजार ६ सय रुपैयाँमा काराेबार भएको सुनको भाउ आज तीन सय रुपैयाँ घटेर ९१ हजार तीन सय रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवयासी महासङ्घले जनाएको छ।यस्तै आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँ घटेर १२ सय २० रुपैयाँ कायम भएको छ ।हिजो चाँदी तोलाको १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
कमेन्ट गर्नुहोस्