
२०७८ पुष २२, तिलोत्तमा सिटी। सुनको भाउ आज ५ सय रुपैयाँले घटेको छ ।आज सुनको भाउ तोलामा ९२ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यस्तै, आज चाँदीको पनि भाउ घटेको छ ।तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
कमेन्ट गर्नुहोस्