लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

IMG

२०७८ पुष २१, तिलोत्तमा सिटी। हिजो तोलामा ९ सय रुपैयाँले घटेको सुनको भाउ आज भने फेरि बढेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा १२ सय ६० रुपैयाँ तोकिएको छ । हिजो तोलामा १२ सय ५० रुपैयाँ थियो ।

कमेन्ट गर्नुहोस्