
२०७८ मङ्सिर २० ,तिलोत्तमा सिटी।
साताको पहिलो दिन सोमबार पनि शेयर बजारमा उच्च गिरावट देखिएको छ । कारोबार खुला भएसँगै घट्ने क्रम शुरु भएको शेयर कारोबार मापक नेप्से परिसूचक पहिलो घण्टामै ७२अंकले घटेको छ ।७२ अंकले घटेर नेप्से परिसूचक २ हजार ४ सय ४१ अंकमा झरेको छ । सोमबार नै २ हजार ५ सय तल झरेको छ । ३ हजार २ सय माथि पुगेको ऐतिहासिक रेकर्ड राखेको नेप्से परिसूचक पछिल्लो समय लगातार घटेर २ हजार ५ सय तल झरेको हो ।साताको पहिलो दिन आयतबार नै ७२ अंकले घटेको नेप्से परिसूचक सोमबार पनि लगातार घटिरहेको छ । सोमबार कारोबार खुला भएसँगै घट्ने क्रम शुरु भएको थियो ।
कमेन्ट गर्नुहोस्