
जेष्ठ १५ गते शनिबार २०७८ तिलोत्तमा सिटी। सरकारले आर्थिक वर्ष २०७८-७९ को बजेट अध्यादेशमार्फत ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयबाट आर्थिक वर्ष २०७८-७९ को बजेट वक्तव्य प्रस्तुत गरेका छन् ।शनिबार दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट बजेट भाषण शुरु गरेका हुन् । यसअघि राष्ट्रपति कार्यालयले बजेटसँग सम्बन्धित तीन वटा अध्यादेश जारी गरेको थियाे ।कोराेना खाेप खरिदका लागि २६ खर्ब ७५ करोड रुपैयाँ बिनियोजन गरेको छ ।
कमेन्ट गर्नुहोस्